मौद्रिक नीति : घर कर्जाको सीमा ३ करोड पुग्यो

अनलाइनसमय |
२७ असार २०८२
मौद्रिक नीति : घर कर्जाको सीमा ३ करोड पुग्यो

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पु¥याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।

यस्तै अन्य घर तथा जग्गाका लागि ७० प्रतिशतसम्म ऋण पाउने नीति ल्याएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस