काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् ।
गभर्नर विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसअघि यस्तो रकमको सिमा २ हजार ५ सय डलर थियो ।