मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनसमय |
३० असार २०८२
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, ३० असार । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजेका लागि बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस