मौद्रिक नीति : शेयर बजार बढ्यो, अब कर्जा पनि बढ्ला ? (अन्तरवार्ता)

अनलाइनसमय |
१० साउन २०८२
मौद्रिक नीति : शेयर बजार बढ्यो, अब कर्जा पनि बढ्ला ? (अन्तरवार्ता)

काठमाडौं, १० साउन । नेपालको वर्तमान आर्थिक परिदृश्य दुई–तीन वर्षयता चुनौतीपूर्ण अवस्थामा छ । माग पक्षमा कमी, लगानीमा आएको मन्दी र बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता अहिलेको प्रमुख चिन्ता बनेको छ । बैंकहरूमा प्रशस्त तरलता भए पनि निजीक्षेत्रले लगानी विस्तार गर्न सकेको छैन । यस्तोमा चालू आर्थिक वर्षको मौद्रिक नीति कर्जा लगानी विस्तारमा सघाउने गरी आउनुपर्ने निजीक्षेत्रको माग थियो । सोही अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा मौद्रिक नीति आएर कार्यान्वयनमा पनि गइसकेको छ । यो नीति अघिल्ला वर्षहरूको तुलनामा केही लचिलो र प्रोत्साहनमुखी देखिएको छ । मौद्रिक नीतिमा बैंकिङ तथा वित्तीय क्षेत्रमार्फत लगानी बढाउने र समग्र आर्थिक वृद्धिमा सघाउने लक्ष्य लिइएको छ । यसबाट बैंक तथा वित्त र निजीक्षेत्र उत्साहित देखिन्छ । मौद्रिक नीतिका नयाँ व्यवस्थाहरूले बैंकिङ तथा वित्तीय क्षेत्रमा चाहिँ के कस्तो प्रभाव पार्न सक्छ ?

यस विषयमा हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नबिल बैंक लिमिटेडका वरिष्ठ डेपुटी सीईओ सुजित कुमार शाक्यसँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस