काठमाडौं, ३० साउन । एआइटिएम कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको र्याडिसन होटलमा आयोजित समारोहमा एआइटिएम कलेजले आफ्नो ब्याचलर्स इन इन्टरनेशनल होटल एण्ड टुरिजम म्यानेजमेन्ट र इन्टरनेशनल मास्टर अफ बिजनेश एडमिनिस्ट्रेशन प्रोग्रामका विद्यार्थीलाई दीक्षान्त प्रदान गरिएको हो ।