कांग्रेसको पार्टी कार्यालयमा पनि ढुंगामुढा

अनलाइनसमय |
२४ भदौ २०८२
कांग्रेसको पार्टी कार्यालयमा पनि ढुंगामुढा

काठमाडौं, २४ भदौ । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ढुंगामुढा भएको छ । एक सुरक्षाकर्मीले दिएको जानकारीअनुसार सानेपास्थित कार्यालयमा तोडफोड भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस