काभ्रेपलाञ्चोकमा कफ्र्यु जारी

अनलाइनसमय |
२४ भदौ २०८२
काभ्रेपलाञ्चोकमा कफ्र्यु जारी

काठमाडौं, २४ भदौ । काभ्रेपलाञ्चोकमा पनि कफ्र्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो सवा १२ बजेबाट कफ्र्यु लगाइएको हो ।

बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फयु लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस