प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

अनलाइनसमय |
२४ भदौ २०८२
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, २४ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् ।

देशभर जेनजीको आन्दोलन चर्किँदै गएपछि  प्रधानमन्त्री  ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस