काठमाडौंको कलङ्कीमा गोली चल्यो, चारजना घाइते

अनलाइनसमय |
२४ भदौ २०८२
काठमाडौंको कलङ्कीमा गोली चल्यो, चारजना घाइते

काठमाडौं, २४ भदौ । काठमाडौंको कलङ्कीमा  जेनजी युवाहरूको प्रदर्शनमन पंहरीले गोली चलाएकाे छ ।

प्ररीकाे गाेली लागेर  चारजना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस