जेनजीलाई संयमित हुन बालेनको आग्रह

अनलाइनसमय |
२४ भदौ २०८२
जेनजीलाई संयमित हुन बालेनको आग्रह

काठमाडौं, २४ भदौ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले हालै आक्रोशित जेनजी युवाहरूलाई संयमता अपनाउन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रदर्शनका क्रममा शान्तिपूर्ण र कानुनी दायराभित्र रहन आग्रह गरेका हुन् ।

‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ, अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस