जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्याे

अनलाइनसमय |
२७ भदौ २०८२
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ५१ पुग्याे

गत साेमबार र मंगलबार भएकाे जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार  तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएकाे छ ।

पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । त्यस्तै कैदीमात्रै ९ जना मारिएका छन् ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस