राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

अनलाइनसमय |
२ असोज २०८२
राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

काठमाडौं, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेशी आयोग र राष्ट्रिय महिला आयोगले आ–आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

मधेशी आयोगका अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम दुवै आयोगले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन बुझाएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस