कमलपोखरीमा छठको रौनक (तस्बिरहरू)

अनलाइनसमय |
१० कार्तिक २०८२
कमलपोखरीमा छठको रौनक (तस्बिरहरू)

काठमाडौं, १० कात्तिक । आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाईँदै छ । जसका लागि राजधानीका अन्य स्थानका नदी किनारको साथै कमलपोखरीमा पनि छठघाट निर्माण गरी सजाइएको छ । वर्तालुहरूले छटघाटहरूमा पूजा सामग्रीहरू सजाएर राखेका छन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा कमलपोखरी, गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न भक्तजनको भिड छ ।

हेर्नुहोस् तस्बिरहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस