यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

अनलाइनसमय |
९ मंसिर २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

काठमाडौं, ९ मंसिर । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै, विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गर्ने निर्ण बैठकले गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस