आज एमालेको सचिवालय बैठक बस्दै

अनलाइनसमय |
२१ वैशाख २०८२
आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, २१ वैशाख । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सचिवालय बस्न लागेको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस