काठमाडौं, ३१ वैशाख । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबिच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा नेपाल सरकार र विश्व बैँकबिच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
