बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ

अनलाइनसमय |
१३ जेठ २०८२
बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ

काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले बजेटबारे ब्रिफिङ गरेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका पौडेलले मंगलबार शीतल निवास पुगेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस