सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याउने

अनलाइनसमय |
१५ जेठ २०८२
सरकारले रोजगार पोर्टल सञ्चालनमा ल्याउने

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष रोजगारी र कामदारर खोज्न सहज हुने गरी रोजगार पोर्टल सञ्चालनमा ल्याउने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवमा रोजगार पोर्टल सञ्चालनमा ल्याउने बताएका हुन् ।

उनले आगामी आवमा सबै प्रदेशमा रोजगार मेला आयोजनाको समेत घोषणा गरे ।

साथै उनले थप मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गरिने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस