नबिल बैंकको सीइओमा मनोज ज्ञवाली

अनलाइनसमय |
२२ जेठ २०८२
नबिल बैंकको सीइओमा मनोज ज्ञवाली

काठमाडौं, २२ जेठ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।

कामु सीइओको भूमिकामा रहेका ज्ञवालीलाई बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैंकले कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी ४ वर्षे कार्यकालका लागिसीइओमा नियुक्त भएका हुन् ।

यसअघि ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी सीइओबाट राजीनामा दिएपछि ज्ञवालीलाई कामुको जिम्मेवारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस