यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

अनलाइनसमय |
२८ जेठ २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

काठमाडौं, २८ जेठ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै २६ जेठमाबसेका मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल–चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बैठकले निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस