राप्रपाले गर्‍यो प्रतिनिधिसभाको बैठक बहिष्कार

अनलाइनसमय |
१ असार २०८२
राप्रपाले गर्‍यो प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौं, १ असार । आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल चलिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले आफ्नो मत राखिरहेका बेला राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका सांसदह बाहिरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस