विदेश भ्रमणमा जाने नेपालीलाई ३ हजार अमेरिकी डलर सटही सुविधा

अनलाइनसमय |
२७ असार २०८२
विदेश भ्रमणमा जाने नेपालीलाई ३ हजार अमेरिकी डलर सटही सुविधा

काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् ।

गभर्नर विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

यसअघि यस्तो रकमको सिमा २ हजार ५ सय डलर थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस