शेयर बजारमा आउँदै हुनुहुन्छ ? केमा, कति कसरी लगानी गर्ने ? (अन्तरवार्ता)

अनलाइनसमय |
१७ साउन २०८२
शेयर बजारमा आउँदै हुनुहुन्छ ? केमा, कति कसरी लगानी गर्ने ? (अन्तरवार्ता)

काठमडौं, १६ साउन । नेपालको धितोपत्र बजारले लामो समयदेखि गतिरोधको सामना ग¥यो । यस्तोमा लगानीकर्ताले मौद्रिक नीतिमार्फत शेयर बजार गतिविधि बढाउने खालको व्यवस्थाका समेत माग गर्दै आएका थिए । जसलाई मौद्रिक नीतिले केही सम्बोधन गरिदिएको छ । मौद्रिक नीति आएपछि लगानीकर्ताको मनोबल बढेको छ । यसलाई नेप्से परिसूचक र दैनिक कारोबारले पनि प्रस्ट रूपमा देखाएको छ । धितोपत्र बजार चलायमान बन्न थालेसँगै धेरै लगानीकर्ता बजारमा सक्रिय भएका छन् । नयाँ नयाँ लगानीकर्ता आएका छन् । विशेषगरी मौद्रिक नीतिकै कारण निक्षेपको ब्याजदर निकै तल्लो विन्दुमा आएकाले पनि लगानीकर्ता शेयर बजारमा आकर्षित भएका हुन् । तर धितोपत्र बजार जोखिमको क्षेत्र पनि हो । बजारबारे नबुझी, नजानी हाम्फाल्दा डुब्ने सम्भावना धेरै हुन्छ । यस्तोमा राम्ररी अध्ययन, विश्लेषण गरी सुझबुझपूर्ण लिनु अत्यावश्यक छ । यस विषयमा हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलसँग गरिएको कुराकानी :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस