हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनस शेयर घोषणा

अनलाइनसमय |
३ भदौ २०८२
हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनस शेयर घोषणा

काठमाडौं, ३ भदौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा लैजाने र प्रस्ताव पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस