काठमाडौं, ४ भदौ । भदौ २ गते (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक गरेका हुन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय :

