नेशनल इन्स्योरेन्सले माग्यो कर्मचारी

अनलाइनसमय |
२२ भदौ २०८२
नेशनल इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं, २२ भदौ । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विज्ञापन प्रकाशित गर्दै एक्चुरियल एनालिष् पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त पदमा आवेदन दिन इच्छुक उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरी न्यूनतम ६० प्रतिशत अंक हासिल गरेको हुनुपर्नेछ । साथै उमेर सीमा ३५ वर्षभित्रको मात्र मान्य रहने कम्पनीले जनाएको छ ।

योग्य र इच्छुक व्यक्तिहरुले तोकिएको फाराम तथा आवश्यक कागजात संकलन गरी आउँदो असोज ५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस