सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

अनलाइनसमय |
२४ भदौ २०८२
सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । प्रहरीका अनुसार आन्दोलनकारीहरूले घरमा ढुंगामुढा गरी आगो सल्काएका थिए ।

ललितपुर प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले आगो नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको बताए। घटनास्थलमा अहिले दमकल र सुरक्षाकर्मी खटिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस