रुपन्देहीमा पनि कफ्र्यू

अनलाइनसमय |
२४ भदौ २०८२
रुपन्देहीमा पनि कफ्र्यू

काठमाडौं, २४ भदौ । रुपन्देही प्रशासनले आज पनि कफ्र्यू आदेश जारी गरेको छ ।

सोमबार जिल्लाका विभिन्न स्थानमा जेन जी समूहको अगुवाईमा भएको आन्दोलनले उग्ररुप लिएपछि दिउसो ४ बजेदेखि राती १० बजेसम्म कफ्र्यू लगाएको थियो ।

आज बिहान साढे ९ बजेदेखि पुनः कफ्र्यू लगाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस