काठमाडौं, २४ भदाै । जेनजी प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका छन् ।
प्रदर्शनकारीको आक्रमणमा परि देउवा दम्पत्ती घाइते भएका छन् ।
उनीहरुले देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका छन् ।