कक्षा १२ को माैका परीक्षा अनिश्चितकालसम्म स्थगित

अनलाइनसमय |
२५ भदौ २०८२
कक्षा १२ को माैका परीक्षा अनिश्चितकालसम्म स्थगित

काठमाडौं, २५ भदाै । कक्षा १२ को मौका (पूरक) परीक्षा अनिश्चिकालसम्म स्थगित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि  स्थगित गरिएको जनाएको हो।

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुने तालिका रहेको थियो। साथै स्थगित परिक्षाकाे संशाेधित परीक्षा तालिका कम्तिमा ७ दिनकाे समयावधि दिई पछि प्रकाशन गरिने बाेर्डले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस