त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन

अनलाइनसमय |
२५ भदौ २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन

काठमाडौं, २५ भदौ । हिजोदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पुनः सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस