नेप्सेमा लाग्यो सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

अनलाइनसमय |
२३ असोज २०८२
नेप्सेमा लाग्यो सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

काठमाडौं, २३ असोज । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको छ । बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस