काठमाडौं, २४ असोज । काठमाडौं महानगरपालिकाले तिहार लक्षित फूल बेच्नको लागि ठाउँ तोकेको छ ।
महानगर प्रहरी बलले शुक्रबार फेसबुक पेजमार्फत तिहारमा नेपाली किसानहरूले उत्पादन गरेको फूलहरू विक्री वितरणको लागि ३२ स्थान तोकिएको जनाएको छ । सरोकारवाला निकायहरूसँगको समन्वयनमा फूल बिक्रीवितरणको यी स्थान तोकिएको बताइएको छ ।
तोकिएको ठाउँबाहेक अन्त फूल बिक्री गरेको पाइए हटाउने गरिएको नगरप्रहरीले जनाएको छ ।
हेर्नुहोस् फूल बेच्नका लागि तोकिएका स्थान :
