सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

अनलाइनसमय |
१३ कार्तिक २०८२
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस