हिजो स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

अनलाइनसमय |
५ पुष २०८१
हिजो स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं, ५ पुस । बिहीबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस