कृषि

राष्ट्र बैंकको प्रतिवेदन : बागमतीमा ५.८ प्रतिशतले घट्यो कृषि बालीले ढाकेको क्षेत्रफल

२४ कार्तिक २०८२ by अनलाइनसमय

काठमाडौं, २४ कात्तिक । गत आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन...

खोज्नुहोस