अर्थ

एक महिनामा करिब साढे ४ अर्ब निर्जीवन बीमा शुल्क संकलन, कुनको कति ?

१५ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १५ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिना (साउन)मा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका छन् ।...

खोज्नुहोस