अर्थ

तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

५ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, ५ मंसिर । नेपाली बजारमा सुनको मूल्य फेरी निरन्तर बढ्न थालेको छ । गत हप्ता लगातार घटेको सुनको मूल्य यस हप्ताको कारोबारको सुरुवातको दिनयता दैनिक बढिरहेको छ ।...

खोज्नुहोस