घटना तथा अपराध

सट्टेबाजी गराएको आरोपमा ५५ करोडसहित एक जना पक्राउ

१२ मंसिर २०८१ by अनलाइनसमय

काठमाडौं, १२ मंसिर । सट्टेबाजी गराएको आरोपमा ५५ करोडसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटेको प्रहरी टोलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराएको...

खोज्नुहोस