घटना तथा अपराध

सप्तरीबाट ३८८ किलो गाँजासहित एक जना पक्राउ

५ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, ५ । साउन सप्तरीको राजगढ गाउँपालिकाबाट प्रहरीले ३८८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–३ नर्घो बस्ने ४१ वर्षीया रेखा कुमारी मण्डलको घरबाट प्रहरीले अवैध...

खोज्नुहोस