घटना तथा अपराध

साइबर क्राइम मुद्दामा शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ

६ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, ६ जेठ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध (साइबर क्राइम)सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना...

खोज्नुहोस