प्रदेश

भोटेकोशी बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने

१६ भदौ २०८३ by अनलाइनसमय

काठमाडौं, १६ भदौ । कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि २ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट...

खोज्नुहोस