अन्तर्वार्ता

के हो सूचकांकमा आधारिक बीमा ? जलवायु जोखिम सम्बोधनमा कति प्रभावकारी ? (भिडियो रिपोर्ट)

१३ कार्तिक २०८३ by अनलाइनसमय

काठमाडौं, १३ कात्तिक । नेपाल जलवायु जोखिमका दृष्टिले विश्वकै उच्च जोखिममा रहेका मुलुकहरूमध्ये पर्छ । बढ्दो तापमान, बेमौसमी वर्षा, अनावृष्टि, अतिवृष्टि जस्ता जलवायुजन्य समस्याले मुख्यतः नेपालको कृषि क्षेत्र र...

खोज्नुहोस