विश्व

जापानलाई पुनः सैन्यीकरण नगर्न रूसको चेतावनी

५ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, ५ चैत । रूसले जापानलाई आफ्नो विगतबाट पाठ सिक्दै संविधानमा उल्लेखित शान्तिवादी सिद्धान्तहरू पालना गर्न आग्रह गरेको छ । रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बुधबार यस्तो चेतावनी...

खोज्नुहोस