शिक्षा तथा संस्कृति

कक्षा १२ को मौका परीक्षा आगामी असोज ७ र ८ गते हुने

१ असोज २०८२ by अनलाइनसमय

काठमाडौं, १ असोज । स्थगित कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले...

खोज्नुहोस