शिक्षा तथा संस्कृति

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

१२ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका...

खोज्नुहोस