शेयर मार्केट

१३.६९ अङ्कले घट्यो नेप्से, करिब १० अर्बको कारोबार

२८ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, २८ जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ बिन्दुमा कायम भएको...

खोज्नुहोस