शेयर मार्केट

९.१९ अङ्कले बढ्योे नेप्से, ६ अर्ब ३८ करोडको कारोबार

१६ असार २०८२ by अनलाइनसमय

काठमाडौं, १६ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ बिन्दुमा कायम भएको...

खोज्नुहोस