समाज

२०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण, हेर्नुहोस् सूची

१९ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, १९ फागुन । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । यसअघि फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो...

खोज्नुहोस