समाज

मौसम विभागले भन्यो – मनसुन यसै साता भित्रिने सम्भावना देखियो

१४ जेठ २०८२ by अनलाइनसमय

काठमाडौं, १४ जेठ । यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागले मंगलबार साँझ मनसुन अनुगमन बुलेटिन...

खोज्नुहोस